“ आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम “

विगत २५ वर्ष देखि निर्जिवन बीमा व्यवसाय गर्दै आएको तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा “क” वर्गमा वर्गीकरण भएको यस कम्पनीले बीमा व्यवसाय अभिबृद्धि गर्न तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ आधारभूत निर्जीवन बीमा अभिकर्ता निशुल्क तालिम संचालन गर्न गईरहेको बारे जानकारी गराउंदछौं । उक्त तालिममा सहभागी हुन ईच्छुक व्यक्तिहरुले कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नुहोला ।

सम्पर्क व्यक्ति  :       मखमली बुढाथोकी । आस्मा थापा तलिम मिति :           २०७६।०५।०८ देखि २०७६।०५।१४ सम्म स्थान :                     प्रिमियर भवन, नक्साल समय :                     विहान ०७ः०० बजे देखि १०ः०० बजे सम्म न्युनतम योग्यता :    एस.एल.सि. उत्तिर्ण, १८ वर्ष पुरा भएका नेपाली नागरिक