शाखा
हामी सङ्ग उत्तम र सबैभन्दा सुरक्षित बीमा तथा पुनर्बीमा सेवाको व्यवस्था छ। देशव्यापी जनताको सेवा गर्ने कम्पनीको प्रयासमा, चार क्षेत्रीय कार्यालय स्थापना गरेको छ। वीरगन्ज कार्यालयले देशको दक्षिणी भाग ओगटेको छ । नारायणगढ र पोखरा कार्यालयले देशको पश्चिमी भाग समेट्छ भने विराटनगर कार्यालयले नेपालको पूर्वी क्षेत्र समेट्छ। देशका अन्य भागमा पनि छिट्टै नयाँ कार्यालय खोल्ने तयारी हुदैछ ।
प्रधान कार्यालय
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड
प्रिमियर भवन, नक्सल
काठमाडौं, नेपाल
पी.ओ. बक्स: ९१८३
फोन: ९७७-१-४४१३५४३, ४४३९३५३
फ्याक्स: ९७७-१-४४१३४४२
ईमेल: premier@picl.com.np
उपत्यका भित्र
उपत्यका बाहिर
क्षेत्रीय प्रमुख
पंकज यादभ
क्षेत्रिय प्रमुखः प्रदेश ०५
शाखा अधिकृतः भैरहवा
मोबाइल नम्बरः ९८५७०११७१६
टेलिफोन नम्बरः ०७१-५७३१८०, ५७४१८०
ठेगानाः नारायणथान, शिद्धार्थनगर्